लक्ष्मी भण्डारीका लेखहरु

‘डेपुटी–डियर’ 

नगरपालिकाका प्रमुख/उपप्रमुख, वडाध्यक्ष/उपाध्यक्ष र गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष पदमध्ये कुनै एक पदमा महिला हुनैपर्ने व्यवस्था छ । तर, नगर/गाउँपालिकाका प्रमुख/अध्यक्षमा पुरुषकै दबदबा छ ।

 लक्ष्मी भण्डारी, चैत्र ६, २०७८

-- पुरा पढ्नुहोस् --

नम्र नम्रता 

आगामी तयारी भनेको कसरी उत्कृष्ट प्रस्तुति दिने भन्ने नै हो । त्यसका लागि म आफूलाई मानसिक, शारीरिक र बौद्धिक रूपमा तम्तयार अवस्थामा रहने गरी आवश्यक कार्यहरू गरिरहेकी छु ।

 लक्ष्मी भण्डारी, चैत्र ४, २०७८

-- पुरा पढ्नुहोस् --

प्रेममा समता

नेपालगञ्जस्थित ‘नौलो सिर्जन नेपाल’ का शिला बागलुङमा जन्मिए, एउटी छोरीका रूपमा तर उनलाई बाल्यकालदेखि नै केटी साथी कहिल्यै मन परेन । सानैदेखि कबड्डी, फुटबलमा रुचि राख्ने उनी जहिले डोरी बाँधेको हाफ पाइन्टमा ठाँटिन रुचाउँथे ।

 लक्ष्मी भण्डारी, फाल्गुन २, २०७८

-- पुरा पढ्नुहोस् --

बख्तरबन्दमा कोमल हात 

युद्धग्रस्त क्षेत्रमा सैनिकहरूले हतियार बोक्न तथा आफूलाई क्षति नहुने गरी विपक्षीलाई आक्रमण गर्न बख्तरबन्दको प्रयोग गर्छन् ।

 लक्ष्मी भण्डारी, माघ १४, २०७८

-- पुरा पढ्नुहोस् --

जीवनमा सन्तुलन अनिवार्य

‘मेरो पहिलो पाठक उनै हुन् । मलाई सम्पादन गर्ने पनि उनै हुन् र प्रतिक्रिया दिने पनि उनै हुन् । उनकै कारण आज म यहाँ छु ।’ 

 लक्ष्मी भण्डारी, माघ १३, २०७८

-- पुरा पढ्नुहोस् --

स्पष्टवक्ता नम्रता

नम्रता श्रेष्ठ नेपाली चलचित्र क्षेत्रमा सम्भावना बोकेकी अभिनेतृ हुन् । दर्जनौं ‘र्‍याम्प शो’ मा मोडलिङ गर्दै चलचित्रमा प्रवेश गरेकी उनले ‘रुदाने’, ‘आस्था’, ‘गाँठो’, ‘जानी–नजानी’, ‘माछा–माछा’ आदि चलचित्रमा अभिनय गरिसकेकी छन् ।

 लक्ष्मी भण्डारी, माघ १३, २०७८

-- पुरा पढ्नुहोस् --