तिहार उत्साह र उल्लासको पर्व हो । यो पर्वको रौनक मिठाईंबिना अधूरो मानिन्छ । जिब्रोलाई सजिलै लोभ्याउने मिठाईं भने सबैका लागि हितकर हुन्न । यतिबेला सेलरोटी, लाखामरी, फिनी, अनरसा र खजुरीबाहेक बजारमा पाइने मिठाईंहरूको पनि प्रशस्त उपयोग हुन्छ ।
सुजाता मुखिया, कार्तिक ३, २०७९
-- पुरा पढ्नुहोस् --