डा. नम्रता पाण्डेका लेखहरु

रजोनिवृत्तिमा महिलाको भावना 

आखिर किन हो, तिमी त्यसै पनि झर्किरहने ? केही भएको छैन, त्यसै सानातिना कुरामा पनि आवेशमा आइरहन्छ्यौ ।

डा. नम्रता पाण्डे, वैशाख २७, २०७९

-- पुरा पढ्नुहोस् --

महिला : सम्मान र अवसर

महिलाहरूलाई रंगीचंगी पहिरन, नाचगान, भोज–भतेरमा संलग्न देखेर एक पक्षीय मूल्यांकन गर्ने सोच र संस्कार अनुचित छ ।

डा. नम्रता पाण्डे, भाद्र ३, २०७८

-- पुरा पढ्नुहोस् --

महिलाको महिनावारी र मनोविज्ञान 

महिलाहरू महिनावारी अर्थात् रजश्वला हुनु एउटा प्राकृतिक प्रक्रिया हो । महिलाहरूमा मासिक धर्म/रजश्वला/ महिनावारी हुने खुबी छ त्यसैले त सृष्टिको रचना महिलाबाट सम्भव भएको छ । प्रजनन शक्ति, मातृत्व शक्ति महिलालाई नै अस्तित्वले दिएको गुण हो त्यसैले महिलाको मासिक धर्मलाई छुवाछुतको रूपमा लिनु भनेको महिलाको सृष्टिसँगै डराउनु हो ।

डा. नम्रता पाण्डे, जेष्ठ २१, २०७७

-- पुरा पढ्नुहोस् --

महिला पनि बुद्धत्वमा उपलब्ध हुन सक्छन्  

आफ्नै प्रयासले आफ्ना मनभित्रका विकारहरूलाई त्यागी आफ्नो स्वभावमा रूपान्तरण हुनु बुद्धत्वमा उपलब्ध हुनु हो । बुद्धत्व महिलाको पनि गुणवत्ता हो, स्वभाव हो, परम चेतना हो जसमा महिलाहरू पनि सहजै उपलब्ध हुन सक्दछन् ।

डा. नम्रता पाण्डे, वैशाख २५, २०७७

-- पुरा पढ्नुहोस् --

कोरोना कहरमा महिलाको नयाँ वर्ष संकल्प

आन्तरिक ऊर्जा कायम राख्न, चिन्ताबाट मुक्त हुन र अनुहारलाई सधैं सुन्दर राख्न मद्धत गर्ने औषधि नै महिलाको मुस्कान हो । त्यसो त हँसिलो व्यक्ति जसलाई पनि सुन्दर लाग्छ । मुस्कान जस्तो शृङ्गार अरू छँदै छैनन् महिलाको लागि ।

डा. नम्रता पाण्डे, वैशाख १, २०७७

-- पुरा पढ्नुहोस् --

लकडाउनमा मन स्थिर राख्न ध्यान 

लकडाउन बाहिरको संक्रमणबाट बच्ने उपाय हो भने ध्यान बाहिरका नकारात्मक ऊर्जाबाट बचेर भित्रको शान्ति र आनन्दलाई अनुभूति गर्नु हो । सामान्य व्यक्ति प्रतिकूलता र असहज परिस्थितिसाग डराउँछ, आत्तिन्छ  भने ध्यानी व्यक्तिले प्रतिकूलतालाई पनि सहन गरेर धैर्यतापूर्वक अरू उपलब्धिमूलक बनाउनमा समयलाई उपयोग गर्दछ ।

डा. नम्रता पाण्डे, चैत्र २८, २०७६

-- पुरा पढ्नुहोस् --