महिलाहरू महिनावारी अर्थात् रजश्वला हुनु एउटा प्राकृतिक प्रक्रिया हो । महिलाहरूमा मासिक धर्म/रजश्वला/ महिनावारी हुने खुबी छ त्यसैले त सृष्टिको रचना महिलाबाट सम्भव भएको छ । प्रजनन शक्ति, मातृत्व शक्ति महिलालाई नै अस्तित्वले दिएको गुण हो त्यसैले महिलाको मासिक धर्मलाई छुवाछुतको रूपमा लिनु भनेको महिलाको सृष्टिसँगै डराउनु हो ।
डा. नम्रता पाण्डे, जेष्ठ २१, २०७७
-- पुरा पढ्नुहोस् --