प्रकृति दाहालका लेखहरु

समय डिजिटल भुक्तानीको

पछिल्लो समय ‘डिजिटल वालेट’को क्रेज बढ्दो छ । पेमेन्ट गर्न सजिलो भएकाले धेरैले यसको प्रयोग गर्छन् । यसो त यसको प्रयोग कोरोना फैलिएसँगै सुरु भएको हो ।

प्रकृति दाहाल, फाल्गुन १०, २०७९

-- पुरा पढ्नुहोस् --

प्रेमिल जोडी

एकजना साथीले मोडल करिष्मा केसीलाई ‘सलोन बस्नेतसँग म्युजिक भिडियो खेल्ने हो ?’ भनेर अफर गरे । करिष्माले ‘हुन्छ’ भनिदिइन् । सलोनले अभिनय गरेको ‘होस्टल’ चलचित्र हेरेपछि करिष्मा उनको फ्यान बनेकी थिइन् ।

प्रकृति दाहाल, फाल्गुन ४, २०७९

-- पुरा पढ्नुहोस् --

राजनीतिमा युवा विद्रोह

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा यसपटक केही नयाँ अनुहारले उम्मेदवारी दिएका छन् । उनीहरूको उम्मेदवारी पुराना पार्टीहरूलाई हस्तक्षेप गर्ने उद्देश्यले भएको देखिन्छ । त्यसैले कसैले पार्टीबाट उम्मेदवारी दिएका छन् भनेकोही पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका छन् ।

प्रकृति दाहाल, मंसिर १, २०७९

-- पुरा पढ्नुहोस् --

भजनमा नयाँ शैली

गायक सशान कँडेलले तीन वर्षअघि एउटा भजन सार्वजनिक गरे, जसको बोल थियो–‘एकदिन त जाने हो संसार छोडेर, हरिबोल हरि बोल’ । आफ्नै युट्युबमार्फत सार्वजनिक गरेको उक्त भजनको चर्चा चुलियो । धेरैले यो गुनगुनाए ।

प्रकृति दाहाल, आश्विन १३, २०७९

-- पुरा पढ्नुहोस् --

बौद्धिक नम्रता

देशमा ०४६ मा प्रजातन्त्र स्थापनासँगै थुप्रै पत्रपत्रिका प्रकाशित हुन थाले । तीमध्येका अंग्रेजी ‘द इन्डिपेडेन्ट’ साप्ताहिक पनि हो । राजनीतिक र सामाजिक विषय समेटेर हरेक साता प्रकाशित हुने उक्त पत्रिकामा नम्रता शर्माका आँखा दौडिरहन्थे । त्यसताका पत्रिकाका त्रय सम्पादक थिए–जन शर्मा, राम प्रधान, मनोरञ्जन के.सी. ।

प्रकृति दाहाल, आश्विन ५, २०७९

-- पुरा पढ्नुहोस् --

उर्वशीको रेडियो यात्रा

दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो ‘रेडियो सगरमाथा’ की प्रथम महिला स्टेशन म्यानेजर हुन्, उर्वशी बस्न्यात । ०५७ मा सामान्य कर्मचारीका रूपमा उक्त रेडियोमा प्रवेश गरेकी उनी एकाउन्टेन, प्रशासन, लाइब्रेरी सम्हाल्दै गत साउन १ बाट स्टेशन म्यानेजरको जिम्मेवारी सम्हालेकी छन् ।

प्रकृति दाहाल, भाद्र २, २०७९

-- पुरा पढ्नुहोस् --