आफ्नो छालाको प्रकृति अनुसार सुहाउंदो मेकअपको अवधारणा अगावै बनाउनु पर्छ । शुरुमा फेसवास गरी मोश्चराइजर, सनब्लक, प्राइमर लगाएर कन्सिलरको साहायताले सेप निकाल्दै फाउण्डेशन लगाइसकेपछि कम्प्याक्ट पाउडर लगाइ गुणस्तरीय ब्राण्डको ब्रसले ब्लेण्ड गर्दै जानुपर्छ । जुन काम दुलही आफैंले गर्न सक्छिन् ।
मञ्जु कार्की पाण्डे, जेष्ठ १३, २०७६
-- पुरा पढ्नुहोस् --