लक्ष्मी भण्डारीका लेखहरु

अभिनयबाटै सन्देश 

मैले छान्ने कथाहरू महिला केन्द्रित भए भने तिनले ठूलो अर्थ राख्छन्, सामाजिक परिवर्तन ल्याउँछन् ।

लक्ष्मी भण्डारी, जेष्ठ ४, २०७९

-- पुरा पढ्नुहोस् --

मातृत्व अनुभूति

यो संसारमा सबैभन्दा सजिलो र अनमोल शब्द हो–आमा । आमा शब्दलाई कुनै परिभाषाको आवश्यकता पर्दैन । किनभने यो शब्दमा अनुभूति समाहित छ । आमा प्रेम, त्याग र सेवाकी प्रतिमूर्ति हुन्, ईश्वरकी प्रतिरूप पनि हुन् ।

लक्ष्मी भण्डारी, वैशाख १६, २०७९

-- पुरा पढ्नुहोस् --

‘नेतृत्व टिमका साथ अघि बढ्नुपर्छ’

समग्र अमेरिका र नेपालको कार्यशैलीको मैले तुलना गर्न मिल्दैन । ‘अमेजन’ र ‘दराज’ मा खासै फरक मलाई लागेन । आफ्नै माटोमा काम गर्दा म मेरो मातृभूमिका लागि केही गर्दैछु भन्ने महसुस हुन्छ । 

लक्ष्मी भण्डारी, वैशाख ४, २०७९

-- पुरा पढ्नुहोस् --

साहसी सुबिना

पत्रकार तथा फिल्म मेकर सुबिना श्रेष्ठलाई उनको दृढता, आत्मविश्वास र कामप्रतिको लगनले अन्तर्राष्ट्रिय मञ्चमा अब्बल बनाएको छ । ‘काठमाण्डु पोस्ट’, ‘टाइम्स अफ इन्डिया’ हुंँदै अरबी मुलुक कतारको सरकारी सञ्चार माध्यम ‘अल–जजिरा’ टेलिभिजनमार्फत उनले विभिन्न देशका नसुनिएका कथाहरू विश्वभरिका मानिसको आँखा र कानसम्म पुर्‍याइदिइन् । 

लक्ष्मी भण्डारी, फाल्गुन ९, २०७८

-- पुरा पढ्नुहोस् --

‘संस्कृतिले भेदभाव नगरोस्’

महिलाले पतिव्रताको सीमा नाघे कडा सजायको त्रास देखाइयो, पतिप्रति मात्रै वफादार बन्न बाध्य पारियो ।

लक्ष्मी भण्डारी, कार्तिक ९, २०७८

-- पुरा पढ्नुहोस् --

सुर–सेवाको संगम: त्रिशाला

आफैंमा विश्वास गरौं । असल बन्न सिकौं । युवाका लागि अभिभावकलाई सुन्ने र उनीहरूलाई माया  र सम्मान गर्नुपर्छ भन्न चाहन्छु । तिहारको सबैमा शुभकामना ।

लक्ष्मी भण्डारी, कार्तिक ८, २०७८

-- पुरा पढ्नुहोस् --