पृष्ठ भेटिएन:
author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|
गृहपृष्ठ जानुहोस
अथवा तलको कुनै लेख हेर्नुहोस
खोजि गर्नुहोस्
अन्यनारी संवाददाता , असार १३, २०७९
काठमाडौंबाट प्राराम्भिक शिक्षा हासिल गरेकी प्रतिष्ठा थापा रायमाझी काठमाडौं कलेज अफ म्यानेजमेन्टबाट बीबीए, एआईटी थाइल्यान्डबाट एमबीए र हार्वर्ड कलेज अमेरिकाबाट ग्लोबल हेल्थ डेलिभरी विषयमा विशेषज्ञता हासिल गरेकी छन् ।
-- पुरै पढ्नुहोस् -- फेसनरोजिन शाक्य, असार १३, २०७९
जिन्स, लामो म्याक्सी स्कटर््स्, प्लाजो र ट्राउजरलाई केही समय ‘वार्डरोब’ मा सजाउने समय सुरु भैसकेको छ । रिमझिम वर्षासँगै सबैले आफ्नो फेसन शैलीमा केही परिवर्तन गर्ने अवस्था आइसकेको छ ।
-- पुरै पढ्नुहोस् -- कला सुशीला तामाङ, असार १२, २०७९
प्रत्येक व्यक्तिका आ–आफ्नै रुचि हुन्छन् । त्यही रुचिलाई धेरैले आ–आफ्नो जीवनमा पछ्याइरहेका हुन्छन् । तर, आफ्नो रुचिलाई पछ्याउँदै प्रिन्ट कलामार्फत रूपान्तरण गर्नेहरू बिरलै भेटिन्छन् । विद्याधीश राजभण्डारी तिनैमध्येका एक थिए ।
-- पुरै पढ्नुहोस् -- फोटो फिचरमनोज पौडेल, असार १२, २०७९
कोरोनाको डर हटेपछि बुद्धजयन्ती मनाउन लुम्बिनीमा ठूलो भीड लाग्यो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भएपछि झनै उल्लास थपियो । यो वर्षको २५६६ औं बुद्धजयन्ती मनाउन लुम्बिनीमा भिक्षु, लामागुरु र उपासक–उपासिकाहरूको पनि बाक्लै उपस्थिति रह्यो । त्यही समूहमा गुरुमा, आनी र ऋषिनीहरूसमेत मिसिए ।
-- पुरै पढ्नुहोस् -- कथानारी संवाददाता , असार १२, २०७९
सन्तान चाँडै ठूलो होस् । उन्नति, प्रगति गरोस् । नाम कमाओस् । सबैजसो आमाको सपना हुन्छ । मेरी आमाका पनि यस्तै सपनाहरू थिए । बेला–बेलामा आफ्नो काखमा राखेर मायाले मेरो टाउको सुमसुम्याउँदै सपनाहरू छचल्काउनुहुन्थ्यो, ‘बावु तँ कहिले ठूलो होलास् ⁄ जागिर खालास् ।
-- पुरै पढ्नुहोस् -- दम्पतीलक्ष्मी भण्डारी, असार १२, २०७९
४८ वर्षअघि प्रज्ञा प्रतिष्ठान, कमलादीमा वसन्त श्रेष्ठ सहायक नृत्यनिर्देशकका रूपमा जागिरे थिए । त्यसताका दोलखाकी १७ वर्षीया लक्ष्मी श्रेष्ठ नृत्य प्रशिक्षार्थीका रूपमा त्यहीँ पुगेकी थिइन् । सुरुमा उनीहरूबीच गुरु र शिष्यको नाता बन्यो ।
-- पुरै पढ्नुहोस् --