पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

प्रतिष्ठा थापा रायमाझी 

अन्य
नारी संवाददाता , असार १३, २०७९
काठमाडौंबाट प्राराम्भिक शिक्षा हासिल गरेकी प्रतिष्ठा थापा रायमाझी काठमाडौं कलेज अफ म्यानेजमेन्टबाट बीबीए, एआईटी थाइल्यान्डबाट एमबीए र हार्वर्ड कलेज अमेरिकाबाट ग्लोबल हेल्थ डेलिभरी विषयमा विशेषज्ञता हासिल गरेकी छन् । -- पुरै पढ्नुहोस् --

 गायन यात्रामा बिन्दिया 

मनोरन्जन
नारी संवाददाता , असार १३, २०७९
‘म अर्पिदिन्छु जीवन मेरो’ बोलको गीतबाट गायन यात्रा सुरु भएको हो–बिन्दिया कार्कीको । यो अवसर मिलाइदिए धनबहादुर गोपालीले । -- पुरै पढ्नुहोस् --

मनसुन सुहाउँदो पहिरन

फेसन
रोजिन शाक्य, असार १३, २०७९
जिन्स, लामो म्याक्सी स्कटर््स्, प्लाजो र ट्राउजरलाई केही समय ‘वार्डरोब’ मा सजाउने समय सुरु भैसकेको छ । रिमझिम वर्षासँगै सबैले आफ्नो फेसन शैलीमा केही परिवर्तन गर्ने अवस्था आइसकेको छ । -- पुरै पढ्नुहोस् --

प्रिन्ट कलामा टिकट

कला
सुशीला तामाङ, असार १२, २०७९
प्रत्येक व्यक्तिका आ–आफ्नै रुचि हुन्छन् । त्यही रुचिलाई धेरैले आ–आफ्नो जीवनमा पछ्याइरहेका हुन्छन् । तर, आफ्नो रुचिलाई पछ्याउँदै प्रिन्ट कलामार्फत रूपान्तरण गर्नेहरू बिरलै भेटिन्छन् । विद्याधीश राजभण्डारी तिनैमध्येका एक थिए । -- पुरै पढ्नुहोस् --

यौनिक तथा लैङ्गिक अल्पसंख्यकको गौरव यात्रा

फोटो फिचर
नारी संवाददाता , असार १२, २०७९
वसन्तपुरमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकको गौरव यात्रा निकालिएको थियो । नेक अफ वुडका युवा समूहले शनिबार ¥याली निकालेका थिए । -- पुरै पढ्नुहोस् --

लुम्बिनीमा जमघट 

फोटो फिचर
मनोज पौडेल, असार १२, २०७९
कोरोनाको डर हटेपछि बुद्धजयन्ती मनाउन लुम्बिनीमा ठूलो भीड लाग्यो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भएपछि झनै उल्लास थपियो । यो वर्षको २५६६ औं बुद्धजयन्ती मनाउन लुम्बिनीमा भिक्षु, लामागुरु र उपासक–उपासिकाहरूको पनि बाक्लै उपस्थिति रह्यो । त्यही समूहमा गुरुमा, आनी र ऋषिनीहरूसमेत मिसिए ।  -- पुरै पढ्नुहोस् --

शिक्षकका आमा

कथा
नारी संवाददाता , असार १२, २०७९
सन्तान चाँडै ठूलो होस् । उन्नति, प्रगति गरोस् । नाम कमाओस् । सबैजसो आमाको सपना हुन्छ । मेरी आमाका पनि यस्तै सपनाहरू थिए । बेला–बेलामा आफ्नो काखमा राखेर मायाले मेरो टाउको सुमसुम्याउँदै सपनाहरू छचल्काउनुहुन्थ्यो, ‘बावु तँ कहिले ठूलो होलास् ⁄ जागिर खालास् । -- पुरै पढ्नुहोस् --

गजबका जोडी

दम्पती
लक्ष्मी भण्डारी, असार १२, २०७९
४८ वर्षअघि प्रज्ञा प्रतिष्ठान, कमलादीमा वसन्त श्रेष्ठ सहायक नृत्यनिर्देशकका रूपमा जागिरे थिए । त्यसताका दोलखाकी १७ वर्षीया लक्ष्मी श्रेष्ठ नृत्य प्रशिक्षार्थीका रूपमा त्यहीँ पुगेकी थिइन् । सुरुमा उनीहरूबीच गुरु र शिष्यको नाता बन्यो । -- पुरै पढ्नुहोस् --