पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

बारिस्ता मोक्टेल

परिकार
नारी संवाददाता , मंसिर २०, २०७९
विधि :टल ग्लासलाई कफीले डेकोरेट गर्ने । माथि तयार पारिएका सम्पूर्ण सामग्रीलाई टल ग्लासमा पालैपालो हाल्ने । -- पुरै पढ्नुहोस् --

लोकदोहोरीमा जम्दै सुनीता

मनोरन्जन
नारी संवाददाता , मंसिर २०, २०७९
स्याङ्जाकी सुनीता नेपाली सानैदेखि लोकगीत सुन्दै हुर्किइन् । चर्चित गायक–गायिका राजु परियार, बीमाकुमारी दुरा, लक्ष्मी न्यौपानेका लोकगीतहरू सुन्दा उनलाई पनि यस्तै गाउने रहर जाग्यो । क्याम्पस अध्ययनकै क्रममा उनी यो क्षेत्रमा प्रवेश गरिन् र यसैलाई आफ्नो करिअरका रूपमा अगाडि बढाउने निष्कर्षमा पुगिन् । -- पुरै पढ्नुहोस् --

दुई विश्वसुन्दरीले गरे विवाह

मनोरन्जन
नारी संवाददाता , मंसिर २०, २०७९
पूर्व ‘मिस अर्जेन्टिना’ मारियाना भरेला र पूर्व ‘मिस पुएर्तो रिको’ फाबिओला भ्यालेन्टिनले विवाह गरेका छन् । दुवैले इन्स्टाग्राममार्फत विवाहको सार्वजनिक घोषणा गरे  -- पुरै पढ्नुहोस् --

‘जोन्टा क्लब’ को वाकाथन

समाचार
नारी संवाददाता , मंसिर १९, २०७९
‘जोन्टा क्लब अफ काठमाडौं’ ले महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यका लागि सक्रियता प्रवद्र्धन गर्न ‘वाकाथन’ आयोजना गरेको छ । दरबारमार्गबाट सुरु भएको ‘वाकाथन’ मा पाँच सयभन्दा बढी सहभागी थिए । सहभागीहरूले वसन्तपुर दरबार स्क्वायरसम्म हिँडेर लैङ्गिक हिंसाविरुद्धको सशक्त सन्देश दिएका थिए । -- पुरै पढ्नुहोस् --

ग्रिल्ड चिकेन

परिकार
नारी संवाददाता , मंसिर १९, २०७९
विधि : कटपिस चिकेनलाई ओलिभ आयल, मस्टर्ड पेस्ट, मरिचको धूलो, नुन, इटालियन हर्ब्सलगायतका सामग्री हालेर मोल्ने । १० मिनेटजति छाडिदिने । -- पुरै पढ्नुहोस् --

इको–फ्रेन्डली वुडन फ्लोरिङ

घर
नारी संवाददाता , मंसिर १९, २०७९
पछिल्लो समय घर वा अफिसलाई आकर्षक बनाउन फ्लोरिङमा नयाँ–नयाँ प्रयोग गर्न थालिएको छ । तीमध्ये ‘वुडन फ्लोरिङ’ धेरैले रुचाएका छन् । -- पुरै पढ्नुहोस् --

संगीता उराँव–रंगकर्मी

मनोरन्जन
नारी संवाददाता , मंसिर १९, २०७९
नाटकमा सानैदेखि मेरो रुचि हो । सानामा अरु दाजुदिदीहरू खेलौना बटुलेर हिँड्थे म भने नाटकमा अभिनय गर्न तम्सिन्थें । सडकनाटकले मलाई यो क्षेत्रलाई बुझ्न सहयोग गरेको हो । -- पुरै पढ्नुहोस् --

श्रमिक मेलोनी बनिन् शक्तिशाली

विदेश
दिनेश यादव, मंसिर १९, २०७९
इटालीमा पछिल्लो निर्वाचनमा चरम–दक्षिणपन्थी दलहरूको गठबन्धनले आश्चर्यजनक विजय हासिल गरेपछि त्यहाँकी ४५ वर्षीया महिला नेतृ जोर्जिया मेलोनी चर्चाको शिखरमा छिन् । -- पुरै पढ्नुहोस् --