पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

जाँगरिला नगर प्रहरी

विशेष
 प्रकृति दाहाल , भाद्र २, २०७९
काठमाडौं महानगरपालिकाले पछिल्लो समय फुटपाथ व्यापार हटाउने रणनीति लिएको छ । त्यसका लागि नगर प्रहरीहरू रातिसम्म सडकमा ड्युटीमै हुन्छन् । महानगरमा १७० जनामध्ये ३५ महिला नगर प्रहरी छन् । -- पुरै पढ्नुहोस् --

उर्वशीको रेडियो यात्रा

अन्य
भाद्र २, २०७९
दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो ‘रेडियो सगरमाथा’ की प्रथम महिला स्टेशन म्यानेजर हुन्, उर्वशी बस्न्यात । ०५७ मा सामान्य कर्मचारीका रूपमा उक्त रेडियोमा प्रवेश गरेकी उनी एकाउन्टेन, प्रशासन, लाइब्रेरी सम्हाल्दै गत साउन १ बाट स्टेशन म्यानेजरको जिम्मेवारी सम्हालेकी छन् । -- पुरै पढ्नुहोस् --

चाडबाड किन मनाउने ?

विचार
नीलिमा काफ्ले, भाद्र २, २०७९
कृतिलाई सम्मान गर्नु मानवीय जीवनलाई स्वस्थ, सरल र रमाइलो बनाउनु हो। हामी जति प्रकृतिको नजिक हुन्छौं त्यति नै स्वस्थ हुन्छौं भन्ने तथ्यलाई विज्ञानले पनि प्रमाणित गरिसकेको छ । -- पुरै पढ्नुहोस् --

‘समाजसेवा गर्ने इच्छा छ’

अन्तर्वार्ता
उपासना घिमिरे, भाद्र १, २०७९
महिलामा आर्थिक सशक्तीकरण नै वास्तविक सशक्तीकरण हो भन्ने मलाई लाग्छ । पैसा कमाएपछि महिलामा निर्णय गर्ने क्षमता अभिवृद्धि हुन्छ भन्ने लागेरै महिलालाई प्राथमिकतामा राखें । -- पुरै पढ्नुहोस् --

ऐना सलुनको पहिलो वार्षिकोत्सव

श्रृंगार
नारी संवाददाता , भाद्र १, २०७९
ऐना युनिसेक्स सलुनले पहिलो वार्षिकोत्सव मनाएको छ । थापाथलीस्थित ब्लुबर्ड मलमा रहेको खुसी पाठकद्वारा सञ्चालित उक्त ऐना युनिसेक्स दोस्रो वर्षमा प्रवेश गरेको छ । -- पुरै पढ्नुहोस् --

‘मिस युनिभर्स नेपाल’को प्रतिस्पर्धामा २० सुन्दरी

मनोरन्जन
नारी संवाददाता , भाद्र १, २०७९
मिस युनिभर्स नेपाल’का लागि अन्तिम प्रतिस्पर्धामा २० जना छानिएका छन् । काठमाडौंको याक एन्ड यती होटेलमा आइतबार आयोजना गरिएको कार्यक्रममा २० प्रतिस्पर्धी रेड कार्पेटमा क्याटवाक गरेका थिए । -- पुरै पढ्नुहोस् --

२०७९ साल भदौ महिनाको राशिफल

राशी
प्रीति आत्रेय ज्ञवाली फलित ज्योतिषाचार्य, भाद्र १, २०७९
मेषविशेष काममा सफलता मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ । आफ्नो इच्छानुसार काम गर्ने मौका मिल्नेछ । कुनै कारणले रोकिएका कामले गति लिन थाल्नेछन् । -- पुरै पढ्नुहोस् --

‘बाबरी’को ट्रेलर सार्वजनिक

मनोरन्जन
नारी संवाददाता , श्रावण ३१, २०७९
धीरज मगर, अदिती बुढाथोकी र धीरज नाड्कर स्टारर चलचित्र बाबरीको ट्रेलर सार्वजनिक भएको छ । -- पुरै पढ्नुहोस् --