पृष्ठ भेटिएन:
author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|
गृहपृष्ठ जानुहोस
अथवा तलको कुनै लेख हेर्नुहोस
खोजि गर्नुहोस्
विशेष प्रकृति दाहाल , भाद्र २, २०७९
काठमाडौं महानगरपालिकाले पछिल्लो समय फुटपाथ व्यापार हटाउने रणनीति लिएको छ । त्यसका लागि नगर प्रहरीहरू रातिसम्म सडकमा ड्युटीमै हुन्छन् । महानगरमा १७० जनामध्ये ३५ महिला नगर प्रहरी छन् ।
-- पुरै पढ्नुहोस् -- अन्यभाद्र २, २०७९
दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो ‘रेडियो सगरमाथा’ की प्रथम महिला स्टेशन म्यानेजर हुन्, उर्वशी बस्न्यात । ०५७ मा सामान्य कर्मचारीका रूपमा उक्त रेडियोमा प्रवेश गरेकी उनी एकाउन्टेन, प्रशासन, लाइब्रेरी सम्हाल्दै गत साउन १ बाट स्टेशन म्यानेजरको जिम्मेवारी सम्हालेकी छन् ।
-- पुरै पढ्नुहोस् -- विचारनीलिमा काफ्ले, भाद्र २, २०७९
कृतिलाई सम्मान गर्नु मानवीय जीवनलाई स्वस्थ, सरल र रमाइलो बनाउनु हो। हामी जति प्रकृतिको नजिक हुन्छौं त्यति नै स्वस्थ हुन्छौं भन्ने तथ्यलाई विज्ञानले पनि प्रमाणित गरिसकेको छ ।
-- पुरै पढ्नुहोस् -- अन्तर्वार्ताउपासना घिमिरे, भाद्र १, २०७९
महिलामा आर्थिक सशक्तीकरण नै वास्तविक सशक्तीकरण हो भन्ने मलाई लाग्छ । पैसा कमाएपछि महिलामा निर्णय गर्ने क्षमता अभिवृद्धि हुन्छ भन्ने लागेरै महिलालाई प्राथमिकतामा राखें ।
-- पुरै पढ्नुहोस् -- श्रृंगारनारी संवाददाता , भाद्र १, २०७९
ऐना युनिसेक्स सलुनले पहिलो वार्षिकोत्सव मनाएको छ । थापाथलीस्थित ब्लुबर्ड मलमा रहेको खुसी पाठकद्वारा सञ्चालित उक्त ऐना युनिसेक्स दोस्रो वर्षमा प्रवेश गरेको छ ।
-- पुरै पढ्नुहोस् -- मनोरन्जननारी संवाददाता , भाद्र १, २०७९
मिस युनिभर्स नेपाल’का लागि अन्तिम प्रतिस्पर्धामा २० जना छानिएका छन् । काठमाडौंको याक एन्ड यती होटेलमा आइतबार आयोजना गरिएको कार्यक्रममा २० प्रतिस्पर्धी रेड कार्पेटमा क्याटवाक गरेका थिए ।
-- पुरै पढ्नुहोस् -- राशीमेषविशेष काममा सफलता मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ । आफ्नो इच्छानुसार काम गर्ने मौका मिल्नेछ । कुनै कारणले रोकिएका कामले गति लिन थाल्नेछन् ।
-- पुरै पढ्नुहोस् --