प्रीति आत्रेय ज्ञवालीका लेखहरु

चैत महिनाको राशिफल

मेषदाम्पत्य जीवन सुखमय रहनेछ । योजनानुसार सबै कामले पूर्णता पाउँदै जानेछन् । कतैबाट आकस्मिक उपहार उपलब्ध हुनसक्छ । काम गर्दा विभिन्न माध्यमबाट सहयोग पाइनेछ ।

प्रीति आत्रेय ज्ञवाली, चैत्र १, २०७९

-- पुरा पढ्नुहोस् --