पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

नवरात्र पर्व र तलेजु मेला

संस्कृति
आश्विन ९, २०७९
विजयादशमी धुमधामका साथ मनाइन्छ । यसलाई नारीशक्तिको पूजा हुने महान् पर्वका रूपमा लिइन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म यो पर्व मनाइन्छ । पौराणिक मान्यताअनुसार असत्यमाथि सत्यको विजयका रूपमा यो पर्व मनाउन थालिएको हो । -- पुरै पढ्नुहोस् --

पिङमा उल्लास

अन्य
मनोज पौडेल, आश्विन ७, २०७९
कपिलवस्तुको वाणगङ्गा नगरपालिकास्थित बुङ्चीकी ३६ वर्षे सुशीला बेल्बासे दसैं नजिकिँदै गर्दा पिङ राख्ने ठाउँ खोज्न थाल्छिन् । आफैं अग्रसर भई टोलमा महिला जुटाउँछिन् । एक–दुई दिन लगाएर बाँस र डोरी जम्मा गरी लिंगे पिङ ठड्याउँछिन् । -- पुरै पढ्नुहोस् --

काठमाडौंमा ‘आर्टसियन फेस्टिबल’

अन्य
नारी संवाददाता , आश्विन ७, २०७९
उद्यमी र स्टार्टटप व्यवसायीहरूलाई बजारीकरण तथा मार्केटिङका लागि सहजीकरण गर्न र नेपाली उत्पादन प्रयोगका लागि सचेतना फैलाउने उद्देश्यले काठमाडौंमा ‘आर्टसियन फेस्टिबल–२०२२’ सम्पन्न भयो । -- पुरै पढ्नुहोस् --

‘दसैं मातृशक्ति आराधनाको पर्व हो’ 

अन्तर्वार्ता
उपासना घिमिरे, आश्विन ६, २०७९
ललितपुरस्थित कुपण्डोलमा ६६ वर्षअघि वीणा पौड्यालको जन्म भएको हो । पुल्चोकस्थित एउटा स्कुलबाट एसएलसी पूरा गरेकी उनले प्रवीणता प्रमाण तह, पद्मकन्या क्याम्पसबाट स्नातक र त्रिविबाट संस्कृति विषयमा स्नातकोत्तर गरेकी छन् । -- पुरै पढ्नुहोस् --

मुम्बईमा संघर्षरत सेसा

कभर गर्ल
 लक्ष्मी भण्डारी, आश्विन ६, २०७९
सानैदेखिको मेरो करियर डेस्टिनेसन मुम्बई नै थियो । परिवार उतै बस्ने भएकाले सहज भयो । -- पुरै पढ्नुहोस् --

चाडपर्वमा सरसफाइ

घर
लक्ष्मी खड्का, आश्विन ५, २०७९
हाम्रा चाडपर्वहरूले हामीमा खुसी र उमङ्गको संचार गर्छन् । यो अवसरमा हामीमध्ये धेरैले सरसफाइ र नयाँ सरसमान खरिद गर्ने सोचाइमा हुन्छौं । कसैले घरमा रहेका पुराना सामान फेर्ने सोच बनाएको पाइन्छ । अझ घरको सजावटमा त ध्यान दिनैपर्‍यो ।  -- पुरै पढ्नुहोस् --

‘बेमौसमी’ सार्वजनिक

मनोरन्जन
नारी संवाददाता , आश्विन ५, २०७९
कात्तिक ११ गते बाट चलचित्र ‘महापुरुष’ प्रदर्शन हुँदैछ । उक्त चलचित्रको गीत ‘बेमौसमी’ सार्वजनिक भएको छ । -- पुरै पढ्नुहोस् --

अब्बल व्यक्तित्व

विशेष
 लक्ष्मी भण्डारी, आश्विन ५, २०७९
नेपालका यौनिक तथा लैिंगक अल्पसंख्यकहरूका पीडा थुप्रै छन् । पारिवारिक र सामाजिक हेला मात्र होइन राज्यको विभेद, प्रहरी–प्रसाशनको दुर्व्यवहार र रोजगारीको अभावसमेत उनीहरूले झेलिरहेका छन् । -- पुरै पढ्नुहोस् --