पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

‘संस्कृतिले भेदभाव नगरोस्’

पुरुष
लक्ष्मी भण्डारी, कार्तिक ९, २०७८
महिलाले पतिव्रताको सीमा नाघे कडा सजायको त्रास देखाइयो, पतिप्रति मात्रै वफादार बन्न बाध्य पारियो । -- पुरै पढ्नुहोस् --

मर्यादित महिनावारी

विचार
राधा पौडेल, कार्तिक ९, २०७८
पहिलो ‘पी’ भनेको पिपल वा महिनावारी हुने व्यक्ति वा किशोरी, महिला, ट्रान्सम्यान वा क्विर सामग्री हो । यो सरोकारवालाको संविधान प्रदत्त अधिकार अर्थात् मर्यादापूर्वक जिउन पाउने अधिकारलाई टेवा पुर्‍याउने खालको हुनुपर्छ । -- पुरै पढ्नुहोस् --

ड्राइफ्रुट्सको स्वास्थ्य रहस्य

स्वास्थ्य जानकारी
विपिन कार्की, कार्तिक ९, २०७८
एउटा छोकडाबाट २३ क्यालोरी पाउन सकिन्छ । नियमित रूपमा छोकडा खाए शरीरमा रगतको मात्रा कमी हुँदैन ।  -- पुरै पढ्नुहोस् --

वाद्यवादनमा कोमल हात

संगीत
प्रकृति दाहाल, कार्तिक ८, २०७८
परम्परागत बाजाहरूको संरक्षण र संवद्र्धनमा पछिल्लो समय युवापुस्ता आकर्षित हुँदै गएको छ । वाद्यवादनमा सीमित महिलाहरू पनि यो क्षेत्रमा अग्रसर हुन थालेका छन् । -- पुरै पढ्नुहोस् --

सजावटमा वालपेपर

घर
नारी संवाददाता , कार्तिक ८, २०७८
बजारमा विभिन्न डिजाइन एवं रंगमायी उपलब्ध छन् । मुड र कोठाको हिसाबले जुनसुकै डिजाइन रोज्न सकिन्छ । -- पुरै पढ्नुहोस् --

सुन्दर गोदावरी

फूल बारी
नारी संवाददाता , कार्तिक ८, २०७८
सजिलै हुर्काउन सकिने गोदावरी लोकप्रिय फूल हो । बगैंचामा धेरै प्रजातिका फूल रोप्ने फुर्सद छैन वा स्याहार–सुसार गर्न झन्झट लाग्छ भने गोदावरी फूल मात्र रोपे पुग्छ । -- पुरै पढ्नुहोस् --

समयमै उपचार : स्तन क्यान्सरको निदान

स्वास्थ्य
नारी संवाददाता , कार्तिक २, २०७८
हाम्रो समाज वा परिवारमा कोही न कोही स्तन क्यान्सरसँग लडिरहेकै भेटिन सक्छन् । किनभने यो रोग नभएको सायद कुनै टोल, गाउँ वा सहर होला । तथ्यांकले पनि यसको थोरबहुत पुष्टि गर्छ । विश्वमा महिलामा हुने क्यान्सरमा स्तन क्यान्सर पहिलो नम्बरमा छ । हाम्रो देशमा भने पाठेघरको मुखको क्यान्सरपछि यो दोस्रो नम्बरमा आउँछ । सन् २०२० को ग्लोबोक्यान (डब्लुएचओ) को तथ्यांकअनुसार नेपालमा प्रत्येक दिन छ जना महिलामा स्तन क्यान्सरको पहिचानहुने र प्रत्येक दिन तीन जनाको यही क्यान्सरबाट मृत्यु हुन्छ । -- पुरै पढ्नुहोस् --

२०७८ साल कात्तिक महिनाको राशिफल

राशी
प्रीति आत्रेय ज्ञवाली, कार्तिक २, २०७८
रमाइलो गरी समय बित्नेछ । एक–अर्काको सुख–दुःख बुझी कार्य गर्ने प्रयास हुनेछ । माइतीपक्षसित रमाइलो भेटघाट हुनेछ । कतै घुमघाम गर्ने मौका मिल्नसक्छ । आफ्नो इच्छानुसार समययापन गर्ने अवसर जुट्नेछ । पेटसम्बन्धी समस्या हुनसक्ने भएकाले आफ्नो स्वास्थ्य र खानपानको राम्रो ख्याल गर्नुपर्नेछ । कहिलेकाहीँ अनपेक्षित कुराको सामना हुनसक्छ । सकेसम्म धैर्य, सकारात्मक र शान्तचित्त भई काम गर्ने प्रयास गर्नुहोला । -- पुरै पढ्नुहोस् --