पृष्ठ भेटिएन:
author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|
गृहपृष्ठ जानुहोस
अथवा तलको कुनै लेख हेर्नुहोस
खोजि गर्नुहोस्
समाचारनारी संवाददाता , जेष्ठ ८, २०७९
गत शुक्रबार ( मे २०) एक समारोहका बीच नागरिक सुरक्षा, लोकतन्त्र तथा मानव अधिकार सम्बन्धी अमेरिकी उपविदेशमन्त्री उजरा जेयाले अमेरिकी विदेश मन्त्रालयद्वारा प्रदान गरिने अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार नेपाली यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकी अभियन्ता भूमिका श्रेष्ठलाई हस्तान्तरण गरिन् ।
-- पुरै पढ्नुहोस् -- मनोरन्जननारी संवाददाता , जेष्ठ ८, २०७९
स्थानीय तहको निर्वाचनमा र्यापर वालेन शाह चर्चामा आए । काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएकाले उनको चर्चा चुलिएको हो । काठमाडौंको गैरीगाउँमा जन्मिएका ३२ वर्षीय उनी स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर हुन् ।
-- पुरै पढ्नुहोस् -- खेलकुदनारी संवाददाता , जेष्ठ ५, २०७९
काठमाडौंमा धर्मश्री ‘मेन एण्ड वुमन फिजिक’ सम्पन्न भएको छ । नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको धर्मश्री प्रतियोगितामा ओभरअल च्याम्पियनसीप उमेश राईले प्रथम स्थान हासिल गरे ।
-- पुरै पढ्नुहोस् -- खेलकुदनेपाल पुलिस क्लबले धनगढीमा सम्पन्न ‘प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप’ प्रतियोगिता जितेको छ ।
-- पुरै पढ्नुहोस् -- अन्यविद्या राई, जेष्ठ ५, २०७९
सम्बन्ध विच्छेद भैसकेकी श्रीमतीतर्फकी छोरीलाई बलात्कार गरेको मुद्दामा बाबु जेल गए । झट्केली आमाले छोरीको वास्तै गरिनन् । आफ्नै बाबुबाट पटक—पटक यौन हिंसा भोग्न बाध्य उनलाई काठमाडौंकै एक सुरक्षित आश्रय केन्द्र (सेफ हाउस) ले उद्धार गर्यो ।
-- पुरै पढ्नुहोस् -- अन्य लक्ष्मी भण्डारी, जेष्ठ ५, २०७९
दिनहुँजसो एकाबिहानै चण्डोलबाट टोखा पुग्छिन्, सिलसिला आचार्य । विभिन्न ठाउँबाट संकलित फोहोर सामग्री व्यवस्थापन गर्न उनी त्यहाँ पुग्ने गरेकी हुन् । उनले टोखामा छ रोपनी जग्गा फोहोर व्यवस्थापनकै लागि प्रयोग गरिरहेकी छन् ।
-- पुरै पढ्नुहोस् -- अन्यप्रकृति दाहाल, जेष्ठ ४, २०७९
२०५७ को दसैंताका भक्तपुरको लोकन्थलीस्थित काली मन्दिरको गजुर हल्लिएको हल्लाखल्ला मच्चिएको थियो । घरनजिकै भएकाले रामकला खड्काले हल्लालाई पछ्याउँदै मन्दिरको गजुर हेर्न पुगिन् । त्यहाँ पुग्दा उनलाई पनि गजुर हल्लिएको महसुस भयो ।
-- पुरै पढ्नुहोस् --