आउटलेट

गार्भी मेडिकल

लोकसेन ः भरतपुर, हस्पिटल रोडविशेषता ः औषधिविज्ञबाट काउन्सिलिङ गरी औषधि दिइने ।गार्भी मेडिकल अघिल्लो वर्ष संचालनमा आएको हो । सेवामूलक स्वास्थ्य सुविधा दिने हेतुले यसको स्थापना गरिएको हो । कोभिड महामारीले विश्व नै ठप्प भएको अवस्थामा देशका सबै स्वास्थ्य सेवा ठप्प थिए । इमर्जेन्सीबाहेकका सबै सुविधा लगभग बन्द थिए ।मेडिकलकी प्रभा अधिकारीका अनुसार यसको मुख्य विशेषता औषधिविज्ञबाटै काउन्सिलिङ गरी औषधि दिनु हो । अध्ययन पूरा गरी विदेश पलायन हुनेहरूको होडभन्दा स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्देश्यले गार्भीको स्थापना गरेको उनको दाबी छ । गार्भीमा तीन जना महिला स्वास्थ्यकर्मी कार्यरत छन् । बिहान सात बजेदेखि बेलुकी आठ बजेसम्म खुल्ला रहने यो सबै रोगका औषधि, फर्मासिस्ट र असिस्टेन्ट फर्मासिस्टको सल्लाहबमोजिम पाइन्छ ।    

नारी संवाददाता , जेष्ठ ३, २०७९

-- पुरै पढ्नुहोस् --

डेट द रेस्ट्रो

शान्त घरेलु वातावरणमा नेपाली, इन्डियन, चाइनिज परिकारको स्वाद लिन सकिने ‘डेट द रेस्ट्र्रो’ हालसालै खुलेको फेमिली गार्डेन रेस्टुरेन्ट हो ।

नारी संवाददाता , श्रावण २४, २०७८

-- पुरै पढ्नुहोस् --

रोयल थाई हस्पिटालिटी

कोटेश्वरबाट भक्तपुर जाँदा राधेराधेस्थित रोयल थाई हस्पिटालिटी विशाल रुफ टप अम्ब्रेलायुक्त रेस्टुरेन्ट ब्यांक्वेट हो ।

नारी संवाददाता , श्रावण २०, २०७८

-- पुरै पढ्नुहोस् --

प्राकृतिक फेब्रिकसँगै रि–साइकल

ललितपुरको बखुन्डोलमा प्राकृतिक कपडाको प्रयोग गरी स्वस्थ र वातावरणमैत्री फेब्रिक डिजाइन गर्न हब/बुटिक संचालनमा आएको छ ।

नारी संवाददाता , वैशाख १४, २०७८

-- पुरै पढ्नुहोस् --

मेकअप अबसेसन

नयाँबानेश्वरस्थित ‘मेकअप अबसेसन’ सञ्चालनमा आएको छ । चार वर्ष अघि पोखराबाट सुरुवात गरेको यो स्टुडियोले काठमाडौंमा पनि शाखा खोलेको हो ।

नारी संवाददाता , वैशाख १३, २०७८

-- पुरै पढ्नुहोस् --

नार्ले स्मोक हाउस ग्रिल एन्ड बार

विशेषता: हाँडीगाउँ गहनापोखरीमा सात महिनादेखि नार्ले स्मोक हाउस ग्रिल एन्ड बार सञ्चालनमा आएको छ । पारिवारिक वातावरण रहेको रेस्टुराँको आन्तरिक सज्जा राणाकालीन शैली झल्काउने खालको छ ।

नारी संवाददाता , चैत्र ५, २०७६

-- पुरै पढ्नुहोस् --

सुस्वास्थ्य  मेडी स्पा

जावलाखेलमा सुस्वास्थ्य मेडी स्पा सञ्चालनमा आएको छ । अनुभवी डाक्टरबाट उपचार गराउनु स्पाको विशेषता हो । मेडी स्पामा जिम स्पासम्बन्धी सुविधा लिन सकिन्छ भने तनाव कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा समेत जानकारी लिन सकिन्छ ।

नारी संवाददाता , चैत्र ३, २०७६

-- पुरै पढ्नुहोस् --

लुक्स हेयर एन्ड ब्युटी आर्ट

व्यवसायी सुमित मैनालीले संचालनमा ल्याएको ‘लुक्स युनिसेक्स सैलुनमा फुल बडी पोलिसिङदेखि अस्ट्रेलियन फेसियल सेवासम्म उपलब्ध छन् । यस्ता रुमभित्र फुल बडी पोलिसिङ, बडी स्क्रबिङ, हेयर कट, हेयर कलर आदि सम्पूर्ण सेवा एउटै ठाउँबाट प्रदान गरिन्छ ।

नारी संवाददाता , फाल्गुन ११, २०७६

-- पुरै पढ्नुहोस् --

लुक्स हेयर एन्ड ब्युटी आर्ट

काठमाडौंको शेर्पा मलमा खुलेको लक्जरी सैलुन यो तहमा नेपालमै पहिलो भएको बताइएको छ । व्यवसायी सुमित मैनालीले संचालनमा ल्याएको ‘लुक्स युनिसेक्स सैलुनमा फुल बडी पोलिसिङदेखि अस्ट्रेलियन फेसियल सेवासम्म उपलब्ध छन् ।

नारी संवाददाता , माघ २९, २०७६

-- पुरै पढ्नुहोस् --

आइप्लेक्स मलमा  दृश्य लाउन्च 

नयाँ बोश्वरस्थित आइप्लेक्स मलमा दृश्य लाउन्च सञ्चालनमा आएको छ । ग्राहकको चाहनाबमोजिमको हाइजेनिक एवं ताजा फुडलाई मध्यनजर गर्दै लाउन्च सञ्चालनमा आएको हो ।

नारी संवाददाता , माघ २१, २०७६

-- पुरै पढ्नुहोस् --

सेभेन थर्टिन युनिसेक्स हेयर सलोनको अर्को शाखा 

काठमाडौंको ताहाचलमा सेभेन थर्टिन युनिसेक्स हेयर सलोनको शुभारम्भ गरिएको छ । दीपक खड्का र धिरज राईले सुरु गरेको यो पार्लरमा अनुभबी सौन्दर्यबिदले सेवा प्रदान गर्ने बताएका छन् ।

नारी संवाददाता , माघ १७, २०७६

-- पुरै पढ्नुहोस् --