Successfully Copied

तीजको मेकओ

तीज महिलाहरूको विशेष चाड हो । यसलाई नेपाली हिन्दू महिलाहरूले गच्छेअनुसार रमाइलोसँग मनाउँछन् ।

तीज महिलाहरूको विशेष चाड हो । यसलाई नेपाली हिन्दू महिलाहरूले गच्छेअनुसार रमाइलोसँग मनाउँछन् । तीजमा सबै रातो साडी तथा रातै मेकअपमा देखिन्छन् । यसपटकको मेकओभरलाई तीजको सेरोफेरोसँग गाँसिएको छ । केश सज्जा तथा मेकअपमा रातो रंग खेलाइएको छ । हेयर स्टाइलिस सञ्जय लिम्बूले विभिन्न प्रकारका केश सज्जा गरेका छन् भने मेकअप आर्टिस्ट रिना प्रधान तथा लोककिसन मगरले मोडलहरूलाई रातो रंगले सिँगारेका छन् । उनीहरूलाई उमेरअनुसार तीजको पmलेवरमा सजाइएको छ । रातो रंगको मेकअप तथा रातो पहिरन मोडलहरूलाई निकै खुलेको छ । 

मोडल ः ईशा गौतम, कुञ्जल  भट्ट

 Image