Successfully Copied

मनोरम मौसमका लागि मेकओभर

शरद ऋतुको यो मीठो मौसममा हलुका मेकअप तथा आफुलाई मनपर्ने पहिरनमा हिँड्नु उपयुक्त हुन्छ ।

शरद ऋतुको यो मीठो मौसममा हलुका मेकअप तथा आफुलाई मनपर्ने पहिरनमा हिँड्नु उपयुक्त हुन्छ । यहाँ सौन्दर्यविद् बसुदा बजिमयले मोडेललाई मौसम अनुरूप मेकअप गरिदिएकी छिन् । गहुँगोरी मोडेल तथा एंकर सफलता लामालाई उनले हलुका मेकअप गरिदिएकी छिन् भने आँखालाई स्मोकी लुक दिएकी छिन् । सिल्की कपाललाई नयाँपन दिन ग्रेजुएसन शैली अँगालेकी छिन् । मोडलको मेकअप तथा हेयर निकै खुलेको छ ।

मेकअप  : बसुदा बजिमय, सिन्ड्रेला व्युटिपार्लर

मोडेल : सफलता लामा

तस्बिर : नवराज वाग्ले

संयोजन  : झरना नहर्की

 Image