Successfully Copied

सुन्दरताका लागी खानपान

–सही खानपानले पनि रिंकल कम हुन्छ । –जंक फुड तथा तैलीय खानेकुराबाट बच्नुपर्छ । आफ्नो भोजनमा मिनरल्स तथा भिटामिनको प्रयोग पर्याप्त मात्रामा गर्नुपर्छ । –भिटामिन सीको प्रयोग बढी गर्नुपर्छ । यसले छालालाई स्वस्थ बनाउँछ ।

सुन्दरताका लागी खानपान 

–सही खानपानले पनि रिंकल कम हुन्छ ।

–जंक फुड तथा तैलीय खानेकुराबाट बच्नुपर्छ । आफ्नो भोजनमा मिनरल्स तथा भिटामिनको प्रयोग पर्याप्त मात्रामा गर्नुपर्छ । 

–भिटामिन सीको प्रयोग बढी गर्नुपर्छ । यसले छालालाई स्वस्थ बनाउँछ ।

–खानामा गाजर तथा जुस समावेश गर्नुपर्छ ।

–अमला तथा सुन्तला भिटामिन सीको राम्रो स्रोत हो ।

–खानामा जिंकको प्रयोग पर्याप्त मात्रामा हुनुपर्छ । जिंक अन्न, सी फुड तथा प्याजबाट प्राप्त गर्न सकिन्छ ।

–भिटामिन ई प्रयोग गरे अनुहारमा वृद्धावस्थाको संकेत चाँडो देखिँदैन ।

–ब्रोकाउली, लसुन तथा प्याजको प्रयोगले छालालाई युवा देखाउँछ ।

–ओलिभ आयल पनि छालाका लागि उपयुक्त हुन्छ ।

–हर्बल चियाको प्रयोग पनि लाभदायक हुन्छ ।

यी सबै गर्दा पनि रिंकल बढिरहेको छ भने त्यसको एक मात्र विकल्प प्लास्टिक सर्जरी हो ।

–तनावरहित जीवनले पनि रिंकललाई कम गर्छ । त्यसैले तनावरहित जीवन बाँचेर आफ्नो सुन्दरतालाई यथावत् राख्नुपर्छ ।

 Image