Successfully Copied

जाडोमा के खाने, के नखाने अनि के नगर्ने ?

खाने –तरकारी र दाल । –भेजिटेबल सूप । –हर्बल टी ।

के खाने ?

–तरकारी र दाल ।

–भेजिटेबल सूप ।

–हर्बल टी ।

–तातो दूधमा अदुवा मिसाएर खाने ।

–आधा चम्चा बेसार मिसाएर दूध खाने ।

 

जाडोमा के नखाने अनि के नगर्ने ? 

–कोल्ड फुड एण्ड ड्रिङक्स ।

–आइसक्रिम, स्वीट्स र फ्राइड फुड्स ।

–पनिर, क्रिम एवं दही ।

–स्वीट र कोल्ड फ्रुट जुस ।

–पेस्ट्रिज र केक ।

–दिउँसो नसुत्ने । 

–चिसो पानीले ननुहाउने ।

–चिसोमा ऊनीका कपडा लगाएर बाहिर जाने ।

–चिसो हावा, पंखा वा एसीको सम्पर्कमा नरहने ।

 

 Image