Successfully Copied

सिटी गर्ल

​अस्वस्थकर खाना, प्रदूषित वातावरण, सुविधाभोगी दिनचर्या तथा यान्त्रिक जीवनशैली।

आउटलेट : पुरानोबानेश्वर

विशेषता : युवती तथा बालिकाहरूका लागि लेटेस्ट डिजाइनका पहिरन तथा एसेसरिज ।

सिटी गर्लमा युवती एवं बालिकाहरूलाई चाहिने सम्पूर्ण सामग्री उपलब्ध छन् । यहाँ बैंकक, हङकङ, भियतनाम तथा बंगलादेशबाट आयात गरिएका फेसनेबल पहिरन तथा जुत्ताको राम्रो संग्रह छ । यहाँ जिन्स, टिसर्ट, स्वेटर, जुत्ता, मोजा, स्यान्डल, बेल्ट, पन्जा, टाई, क्याप आदि पनि पाइन्छ । बालिका, किशोरी तथा युवतीका लागि आवश्यक सम्पूर्ण सामान एकै ठाउँमा पाइने हुँदा समयको पनि सदुपयोग हुन्छ । युवतीहरूका लागि फेसनमा इन पहिरनका साथै ब्याग, जुत्तादेखि सबै एसेसरिज अरू ठाउँमा भन्दा नयाँ हुन्छन् । केही समयमै युवाहरूका सामान पनि राख्ने तयारीमा रहेको सिटी गर्ल आउटलेट बिस्तार गरेर डिल्लीबजारमा पनि खोलिँदैेछ । 

 Image