Successfully Copied

जाडोमा पहिरन छनौट गर्दा

–जाडोमा पहिरन छनौट गर्दा धेरैलाइ अलमल हुन्छ । –कतिलाइ जाडोका पहिरनले सेक्सी र ग्ल्यामरस लुक्न नदिने चिन्ता पनि हुन्छ । – जाडोका पहिरन बाक्लो र तातो मात्रै रोजेर हुदैन । आफ्नो शरिर मिल्दो र आकर्षक लुक्स दिने पहिरन रोज्नु नै सही छनौट हो ।

रुक्मिणी थापा ( रुट फेसन, काठमाडौ मल ) 

–जाडोमा पहिरन छनौट गर्दा धेरैलाइ अलमल हुन्छ ।

–कतिलाइ जाडोका पहिरनले सेक्सी र ग्ल्यामरस लुक्न नदिने चिन्ता पनि हुन्छ ।

– जाडोका पहिरन बाक्लो र तातो मात्रै रोजेर हुदैन । आफ्नो शरिर मिल्दो र आकर्षक लुक्स दिने पहिरन रोज्नु नै सही छनौट हो । 

–पहिरन किन्दा शारिरीक बनावट, छालाको रंग, उचाइ लगायतका कुरामा बिशेष ध्यान दिनुपर्छ ।

–जाडोमा क्लोज शुमा जिन्सका साथ सर्ट कोर्ट र लगं बुट या हिलमा मा लगं कोर्ट राम्रो देखिन्छ । 

–फर भएका ज्याकेटले पनि स्टायलिस्ट लुक्सका लागी निक्कै सघाउंछन् । 

 

 Image