Successfully Copied

न्यायपरिषदमा प्रथम पटक महिला

नेपालकै इतिहासमा पहिलो पटक न्यायपरिषदमा पहिलो पटक महिला न्यायाधिश सुशिला कार्की पहिलो पटक पदेन सदस्य भएकी छिन ।

नेपालकै इतिहासमा पहिलो पटक न्यायपरिषदमा पहिलो पटक महिला न्यायाधिश सुशिला कार्की पहिलो पटक पदेन सदस्य भएकी छिन । प्रधान न्यायाधीश कल्याण श्रेष्ठको अवकाशपछि कार्की प्रधान न्यायाधीश हुने रोलक्रममा छिन । उनी मंगलबारबाटनै वरिष्टतम् न्यायाधीश र परिषद् सदस्य बनेकी हुन । यो समग्र महिला वर्ग तथा राज्यकालागि ठूलो उपलब्धी हो । 

 Image