Successfully Copied

चेक बाउन्स हुने कारण

चेकमा जति रकम लेखिएको छ त्यति रकम एकाउन्टमा नहुँदा । चेकको मिति सही नभए । चेक प्रदान गर्नेले बैंकको चेक रोक्ने निर्देशन दिए । चेकमा गरिएको हस्ताक्षर बैंक रेकर्डमा भएको हस्ताक्षरसँग नमिले ।

चेकमा जति रकम लेखिएको छ त्यति रकम एकाउन्टमा नहुँदा । 

चेकको मिति सही नभए । 

चेक प्रदान गर्नेले बैंकको चेक रोक्ने निर्देशन दिए । 

चेकमा गरिएको हस्ताक्षर बैंक रेकर्डमा भएको हस्ताक्षरसँग नमिले ।

 Image