मोहित बडु, संस्थापक अध्यक्ष, ग्लोबल विंग्स, पुतलीसडक
माघ ७, २०७२
- एयर होस्टेज तालिम लिन ५ फिट २ इञ्च अग्ली हुनुपर्छ ।
- प्लस टु उत्तीर्ण गरेकालाई एयर होस्टेज तालिमका लागि योग्य मानिन्छ ।
- एयर होस्टेज हुन गुड लुकिङ तथा फरासिलो व्यवहारको हँसमुख व्यक्तित्व उत्तम हुन्छ ।
- भाषामा दख्खल, बहिर्मुखी स्वभाव तथा प्रेजेन्टेबल भएको खण्डमा यो क्षेत्रमा छिट्टै सफलता हासिल गर्न सकिन्छ ।
- सबैसँग घुलमिल हुन सक्ने तथा अरूलाई कुरा बुझाउन सक्ने क्षमता हुनु यो क्षेत्रका लागि सुनमा सुगन्ध हो ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्