Successfully Copied

चिकेन थाई सलाद

सबै सामग्रंीलाई स्क्रिप कट काट्ने । चिकेनलाई हर्वस्सँग मायोनेज गर्ने ।

सामग्री

चिकेन :  १ सय ग्राम

पेपर्स :  ५० ग्राम

हनिमेलन : ५० ग्राम

काँक्रा : ५० ग्राम

थाई ड्रेसिङका लागि लेमन जुस, सुगर सिरप, जिन्जर गार्लिक चप, कोरयान्डर, ग्रीन चिल्ली, सल्ट, चिल्ली फ्रेल्क्स : १ सय ग्राम 

विधि 

सबै सामग्रंीलाई स्क्रिप कट काट्ने । चिकेनलाई हर्वस्सँग मायोनेज गर्ने । त्यसलाई फ्राई गर्ने । काटेको सामग्रीलाई ड्ेरसिङसँग मिक्स गर्ने ।

 Image