Successfully Copied

मेशिनले नघोटी र डाइटिङ नगरी शरीरको तौंल घट्छ: जीवा महिला स्वस्थ्य किल्निक

मेशिनले नघोटी र डाइटिङ नगरी शरीरको तौंल घट्छ: जीवा महिला स्वस्थ्य किल्निक मेशिनले नघोटी र डाइटिङ नगरी शरीरको तौल घटाउने कार्यमा सफल जीवा महिला स्वस्थ्य क्लिनीकले थेरापी मार्फत ८ देखी ४० केजीसम्म शरीरको तौंल घटाउदै आएको छ ।

मेशिनले नघोटी र डाइटिङ नगरी शरीरको तौल घटाउने कार्यमा सफल जीवा महिला स्वस्थ्य क्लिनीकले थेरापी मार्फत ८ देखी ४० केजीसम्म शरीरको तौंल घटाउदै आएको छ ।

आफ्नो भद्धा शरीरका कारण  रोगबाट आजित भएका १४ वर्षदेखी ८० वर्षसम्मका महिलाहरुलाइ सेवा प्रदान गर्दै आएको जिभा अहिले अधिंकाश महिलाहरुको स्लिम हुने उपयुक्त गन्तव्य मानिन्छ । यसका अवला जीवाले महिलाहरुका विभिन्न समस्या, महिनावारी गडबड, प्रेसर, मधुमेह, छालाको समस्या निराकरण गर्दै अइरहेको छ । कलेजेको बोसो, आन्द्रमा हुने बोसो जस्ता शरीरका भित्री भागामा हुने समस्यालाई थेरापी वा इन्टरनल क्लिनजिङ मार्फत सहजै सफा गरि जिभाले धेरै महिलाहरुको उपचार गरिसकेको छ । 

एक्सरसइज थेरापी, स्टिम, अक्यूप्रेसर लगायतका आठ प्रकारका थेरापी मार्फत शरीरको बोसो दिशा र पिसाव बाट बाहिर निकाल्ने प्रक्रिया बिना साइड इफेक्टको हुने जीवाका संचालक सुनील गौतमले बताए । गौतमका अनुसार, मेशीन तथा डाइटिङले शरीरलाइ असर गर्छ । यसैगरी, मेशीनले घटाएको तौल निकट भविष्यमा पुन: दोहोरीन सक्ने हुदा थेरापी यस्को विक्लप हो । थेरापीले शरीरमा भएका अन्य समस्याको समेत उपचार गर्छ । औंषधीको प्रयोग बिना पनि शरीरको बोसो घटाउन सकिन्छ भन्ने प्रमाण जिवाले पुष्टी गरेको छ ।’

 Image