भान्सा निर्माणमा ध्यान दिऔ
फाल्गुन १९, २०७२
- ग्यासको बर्नर या चुल्हो सदैव दक्षिण / पुर्वमा बनाउनु पर्छ ।
- पानी उत्तर दिशा तर्फ बनाउनु पर्छ ।
- भारी सामान जस्तै फ्रिज , मिक्चर तथा क्याबिनेट दक्षिण / पश्चिममा बनाउनु पर्छ ।
- भान्सामा सुर्यको किराण आउने प्रकारको हुनु पर्छ ।
- भान्सामा पहेलो रंग उपयोगी मानिन्छ ।
- काचो खाद्य पदार्थ भन्डारनकालागि भान्साको पश्चिम र दक्षिणमा शेल्फ बनाउनु पर्छ ।
- भान्सामा खाने पिउने सामग्री भन्डारन गर्नुपर्छ ।
- सिंक सदैव सफा राख्नु पर्छ ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्