Successfully Copied

व्यस्त जीवनशैलीका लागि स्पा (नारी स्पेशल : भिडियो )

आधुनिक मानिसको जीवनशैली निकै व्यस्त छ । व्यस्तताले तनाव बढाएको छ । व्यस्तताले तनाव बढाएको छ । तनावका कारण विभिन्न रोग लाग्नसक्छ तसर्थ बदलिदो परिस्थितिअनुसार आफ्नो स्वास्थ्यप्रति सजग हुनु आवश्यक छ ।


आधुनिक मानिसको जीवनशैली निकै व्यस्त छ । व्यस्तताले तनाव बढाएको छ । तनावका कारण विभिन्न रोग लाग्नसक्छ तसर्थ बदलिदो परिस्थितिअनुसार आफ्नो स्वास्थ्यप्रति सजग हुनु आवश्यक छ । यही कुरालाई मध्यनजर गर्दै नेपालमा अहिले विभिन्न प्रकारका स्पा सेन्टर खुलिरहेका छन् जहाँ उपलब्ध विविध सेवाले मानिसहरूलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ बनाउँछ । यत्ति मात्र होइन नियमित लिइने थेरापीले मानिसमा देखिने दीर्घ रोग पनि कम हुँदै जान्छन् । त्यसैले अहिलेको समयमा स्पा निकै आवश्यक छ । दरवारमार्ग रहेको हेवन रिट्रिट स्पा एन्ड सैलुनले स्पाका लागि आवश्यक सबै पूर्वाधार पूरा गरी आफनो संरचना तयार गरेको छ । यहाँ निकै सफा तथा सौहार्दपूर्ण वातावरणमा स्पाको मज्जा लिन सकिन्छ । 

 Image