Successfully Copied

व्यस्त जीवनशैलीकालागि स्पा

अहिले मानिसको जीवनशैली निकै व्यस्ततम बनेको छ । मानिसहरुको जीवन तनावयुक्त बन्दै गएको छ । तनावले गर्दा बिभीन्न रोग पैदा हुनसक्छ । बदलिदो परिस्थितीमा मानिसहरु सचेत बन्दैछन ।

अहिले मानिसको जीवनशैली निकै व्यस्ततम बनेको छ । मानिसहरुको जीवन तनावयुक्त बन्दै गएको छ । तनावले गर्दा बिभीन्न रोग पैदा हुनसक्छ । बदलिदो परिस्थितीमा मानिसहरु सचेत बन्दैछन । त्यसो त उनीहरु आफनो स्वास्थ्यलाइ लिएर निकै सजग  बन्दै गएका छन । नेपालमा अहिले बिभीन्न अवधारणामा स्पा सेन्टर खल्ने क्रम शरु भएको छ । अहिले यो फेशन जस्तै बनेको छ । तरपनि यसलाइ फेशन भन्दा पनि आफनो जीवनको एक अभिन्न अंग मान्न पर्छ । स्पा सेन्टर गएर लिइएको विवध सेवाले मानिसहरुलाइ शारीरिक तथा मानसिक रुपमा स्फर्त बनाउछ । यत्ति मात्र होइन नियमित लिइने थेरापीले  मानिसमा देखिने दिर्घ रोग पनि कम हदै जान्छन । त्यसैले अहिलेको समयमा स्पा निकै आवश्यक छ । दरवारमार्ग रहेको हेवन रिट्रिट स्पा एण्ड सैलनले स्पाकालागि चाहिने सबै पर्वाधार परागरी आफनो संरचना तयार गरेको छ । निकै सफा तथा सौहद्रपर्ण वातावरणमा यहा स्पाको छटै मज्जा लिन सकिन्छ । 

 Image