Successfully Copied

चिकेन पापड रोल

वर्षात मौसममा चिकेन पापड रोल दिउँसो के खाउ के खाउ लागेको बेलामा तयार गरी खान सकिन्छ । त्यसैगरी साथीभाइहरूको जमघट तथा पार्टीमा पनि यसलाई प्रयोग गर्न सकिन्छ ।

वर्षात मौसममा चिकेन पापड रोल दिउँसो के खाउ के खाउ लागेको बेलामा तयार गरी खान सकिन्छ । त्यसैगरी साथीभाइहरूको जमघट तथा पार्टीमा पनि यसलाई प्रयोग गर्न सकिन्छ । यसलाई पापड, चिकेन, बोइल आलु, प्याज, भेडे खुर्सानीमा अरू मरमसला प्रयोग गरी तयार गर्न सकिन्छ । 
परिकार सौजन्य भिन्टेज भिउ पोइन्ट रेस्टुराँ, धापाखेल 
सेफ श्री हाली महर्जन । 
तस्वीरहरु: नवराज वाग्ले 
 
 

 Image