Successfully Copied

ग्लेम फेशन नाइट २०७३

चार वटा सिक्वेन्स रहेको उक्त फेशन शोमा महिला सिलवाल शो स्टपरको रुपमा ऱ्याम्पमा हिडेकी थिइन् ।

पोखरामा नेल्शन इभेन्ट्को दोस्रो प्रस्तुति ग्लेम फेशन नाइट २०७३ सम्पन्न भएको छ । काठमाडौं र पोखराको १० महिला मोडलहरु ऱ्याम्पमा हिडेका थिए । उक्त कार्यक्रम कोरियोग्राफर जयन सुब्बा मानन्धरले गरेको थियो भने अफिसियल फेशन डिजाइनरको जिम्मा अमित बरालले लिएको नेल्शन इभेन्ट्का अनिशा श्रेष्ठले नारीलाई बताइन् । चार वटा सिक्वेन्स रहेको उक्त फेशन शोमा  महिला सिलवाल शो स्टपरको रुपमा ऱ्याम्पमा हिडेकी थिइन् ।     

 Image