Successfully Copied

इथोपिया रेस्टुरेन्ट एण्ड बार

असार महिनादेखि संचालित इथोपिया रेस्टुरेन्ट एण्ड बार एकान्तकुना ललितपुरमा छ । यो रेस्टुरेन्ट शान्त एवं स्वच्छ वातावरणमा बिहान १० बजेदेखि राति अबेरसम्म संचालन हुन्छ ।

स्थान : एकान्तकुना, ललितपुर 

विशेषता : इटालियन तथा मल्टी कुजिन । 

असार महिनादेखि संचालित इथोपिया रेस्टुरेन्ट एण्ड बार एकान्तकुना ललितपुरमा छ । यो रेस्टुरेन्ट  शान्त एवं स्वच्छ वातावरणमा बिहान १० बजेदेखि राति अबेरसम्म संचालन हुन्छ । यहाँ इटालियन, इन्डियन तथा नेपाली परिकारहरूको स्वाद लिन सकिन्छ । ब्रेकफास्ट, लन्च एवं डिनरको व्यवस्था भएको यो रेस्टुरेन्टमा अफिसियल मिटिङ तथा कार्यशाला संचालनका लागि विशेष ठाउँ उपलब्ध हुन्छ । कामकाजी महिला लक्षित यो रेस्टुरेन्ट स–साना पार्टी आयोजना गर्न निकै उपयोगी छ । यहाँ नियमित ग्राहकहरूलाई छुटका साथै अन्य विविध सुविधा प्रदान गरिन्छ । यो रेस्टुरेन्ट निकै रमणीय एवं आरामदायक देखिन्छ । 

 

प्रस्तुति : सरस्वती कटुवाल

 Image