Successfully Copied

नेवा छेंमा १६ कलाकारको कला प्रदर्शनी

अन्तराष्ट्यि महिला दिवसको उपलक्ष्यमा नेवा छें आर्ट ग्यालरीमा ग्रुप पेन्टिंग एण्ट स्कपचर उद्घाटन गरियो ।

अन्तराष्ट्यि महिला दिवसको उपलक्ष्यमा नेवा छें आर्ट ग्यालरीमा ग्रुप पेन्टिंग एण्ट स्कपचर उद्घाटन गरियो । कलाकारहरु डा. सिमा शाह, पुष्पा शेरचन, चन्दा श्रेष्ठ, सुनिता राणा, प्रमिला बज्राचार्य, सरिता डंगोल, सन्ध्या सिलवाल, सौरगंगा दर्शनधारी, सत्यशिला कसजू, महिमा सिंह, सुनिता महर्जन, सविता डंगोल, नम्रता सिंह, सुमित्रा थापा मगर, कुन्ती थापा मगर तथा दिपमाला महर्जनका चित्रहरु प्रदर्शनीमा समावेश छ । कार्यक्रमका प्रमुख अतिथी थेटर आर्टिस्ट निशा शर्माले उद्घाटन गरिएको सो प्रदर्शनीमा वुमन्स फोर वुमन्सका अध्यक्ष तथा पत्रकार सिर्जना दुवाल विशिष्ट अतिथी थिए । चर्या नाच, भ्वाइलिन वादनका साथै दिब्या बज्राचार्यले ओझेल नारी दिवस कविता वाचन गरिएको सो प्रदर्शनीमा संचारकर्मी दृष्टिविहीन आश्मा अर्यालले गरिएको थियो । 

तस्विरहरू : नवराज वाग्ले

 Image