Successfully Copied

गहुँको रोटी खानुअघि सोचौं

हिजोआज धेरै मानिस स्वस्थ रहन नियमित भोजनमा भातको साटो रोटी प्रयोग गर्छन् । हालसालै अमेरिकामा गरिएको एक अनुसन्धानअनुसार मौसममा आएको परिवर्तनका कारण गहुँ विषालु हुन्छ ।

हिजोआज धेरै मानिस स्वस्थ रहन नियमित भोजनमा भातको साटो रोटी प्रयोग गर्छन् । हालसालै अमेरिकामा गरिएको एक अनुसन्धानअनुसार मौसममा आएको परिवर्तनका कारण गहुँ  विषालु हुन्छ । मौसमी परिवर्तनले गहुँको ७० प्रतिशत उत्पादनमा असर पार्छ । त्यस्तो गहुँ खाँदा स्वास्थ्य राम्रो हुँदैन ।

 Image