लाभदायक काजु
असार ४, २०७४
–काजुमा हुने मोनो स्याचुरेटेड फ्याटले मुटुलाई स्वस्थ राख्छ । फलस्वरूप मुटुरोग लाग्ने सम्भावना कम हुन्छ ।–काजुमा सोडियम कम र पोटासियम बढी हुने भएकाले रक्तचाप पनि कम हुन्छ ।
–काजुको सेवनले डिप्रेसनको सम्भावना कम गर्छ । यसमा पाइने म्याग्नेसियमले शरीरमा सेरोटोनिनको मात्रा बढाउन मद्दत पुर्याउँछ । सेरोटोनिन मानिसलाई खुसी राख्ने रसायन हो ।
–काजुको नियमित सेवन गरे केश झर्न रोकिन्छ ।
–काजु प्रोटिनको राम्रो स्रोत हो । यसमा हुने चिल्लो भिटामिन बीको राम्रो स्रोत हो ।
–खाली पेटमा महका साथमा काजु खाए स्मरणशक्ति वृद्धि हुन्छ ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्