Successfully Copied

वर्षामा पहिरन छनोट कसरी गर्ने ?

वर्षामा पहिरन छनोट गर्दा निकै विचार पुर्‍याउनुपर्ने हुन्छ । धेरै पानी पर्दा हिलो र तुरुन्तै घाम लागिहाले धूलो हुने भएकाले पहिरन छान्दा–लगाउँदा निकै ध्यान पुर्‍याउनुपर्छ ।

- वर्षामा पहिरन छनोट गर्दा निकै विचार पुर्‍याउनुपर्ने हुन्छ । धेरै पानी पर्दा हिलो र तुरुन्तै घाम लागिहाले धूलो हुने भएकाले पहिरन छान्दा–लगाउँदा निकै  ध्यान पुर्‍याउनुपर्छ ।

- वर्षामा शुद्ध कटनका पहिरन उपयुक्त हुन्छन् ।

- पानी पर्ने समय भएकाले रंग जाने कपडा लगाउनु हुँदैन । घाम असाध्यै चर्किने भएकाले सिल्क, साटनजस्ता पोल्ने खालका फ्रेबिक लगाउनु हुँदैन ।

- वर्षामा हल्का वान पिस, हाफ पाइन्ट वा लिनेनका पाइन्टसँग रेनी सुज अर्थात् प्लास्टिकका जुत्ता लगाउन सकिन्छ ।

- वर्षामा हेभी डिजाइन वा वर्क गरिएका पहिरन उपयुक्त हुँदैनन् ।

 Image