Successfully Copied

कम्मर कसेर बर माग्दै गायिका शुशिला पाठक

हरेक प्रकारको गित गाएर आफुलाई नेपाली सांगीतिक क्षेत्रमा स्थापित गर्न लागि परेकी सुन्दरी गायिका शुशिला पाठकले यसपालिको तीजमा तिज गित लिएर संगीत प्रेमी स्रोता माझ आएकी छिन् । ‘सबले गाउँछन एउटै मात्र गित, म पनि त बर माग्छु भगवान शिब सित’ बोलको

छोटो समयमा चर्चाको शिखरमा पुगेर सांगीतिक क्षेत्रमा तहल्का मच्याउन सफल गायिका शुशिला पाठक अहिले आफुलाई सांगीतिक क्षेत्रमा अब्बल गायिका बनाउने दौडमा छन् । हरेक प्रकारको गित गाएर आफुलाई नेपाली सांगीतिक क्षेत्रमा स्थापित गर्न लागि परेकी सुन्दरी गायिका शुशिला पाठकले यसपालिको तीजमा तिज गित लिएर संगीत प्रेमी स्रोता माझ आएकी छिन् ।  

‘सबले गाउँछन एउटै मात्र गित, म पनि त बर माग्छु भगवान शिब सित’ बोलको गीत मार्फत उनी बजारमा आएकी हुन् ।

शान्ति प्रियको शब्द तथा राज सागरको संगीत रहेको उक्त गीतको मयूजिक भिडियोमा गायिका आफै नाचेकी छिन् । गायिका सँगै मोडल बिनिताले पनि गीतको मयूजिक भिडियोमा अभिनय गरेकी छिन् । भुवन स्यान्बो तामाङले म्यूजिक भिडियोको निर्देशन गरेका हुन् ।

म पनि त बर माग्छु भगवान शिब सितको म्यूजिक भिडियो :

 Image