Successfully Copied

ब्रेकफास्ट

फापर र कोदोको पिठोलाई पानी, अण्डा तथा मह हालेर मज्जाले फिट्ने । ननस्टिक प्यानमा थोरै ओलिभ आयल हालेर रोटी पकाउने ।

फापर र कोदोको रोटी (५ सय ५० क्यालोरी–प्रोटिन र फ्याट)

सामग्री : फापरको पिठो ३० ग्राम, कोदोको पिठो ३० ग्राम, अण्डा एउटा, मह थोरै स्वादका लागि ।

विधि : फापर र कोदोको पिठोलाई पानी, अण्डा तथा मह हालेर मज्जाले फिट्ने । ननस्टिक प्यानमा थोरै ओलिभ आयल हालेर रोटी पकाउने ।

 Image