Successfully Copied

वर्षाका उपयुक्त पहिरन

वर्षामा पहिरन छनोट गर्दा विशेष ध्यान पुर्‍याउनुपर्छ । धेरै पानी पर्दा हिलो हुने अनि तत्काल घाम लागे धूलो उड्ने वर्षा पहिरनका दृष्टिले संवेदनशील समय हो ।

- वर्षामा पहिरन छनोट गर्दा विशेष ध्यान पुर्‍याउनुपर्छ । धेरै पानी पर्दा हिलो हुने अनि तत्काल घाम लागे धूलो उड्ने वर्षा पहिरनका दृष्टिले संवेदनशील समय हो ।

- वर्षामा हल्का वान पिस, हाप पाइन्ट वा लिनेनका पाइन्टसँग स्लिपर वा रेनी सुज लगाउन सकिन्छ ।

-वर्षामा हेभी डिजाइन वा वर्क गरिएका पहिरन उपयुक्त मानिँदैनन् ।

                                       कमला तिवारी पाण्डे

                                 संचालक, प्रेरणा वुमन्स वेयर  

 Image