Successfully Copied

हेल्दीहोमको नयाँ शाखा बौद्धमा

देशमा मोटोपनाले ल्याएको विभिन्न समस्याहरुको अन्त्य गर्ने प्रतिबद्धता लिदै एक दशकभन्दा लामो अनुभब बटुलेको हेल्दी होम एण्ड् नेचुरल हेल्थ केयर प्रा.लि.ले बौद्धमा आफ्नो नयाँ शाखा बिस्तार गरेको छ ।

देशमा मोटोपनाले ल्याएको विभिन्न समस्याहरुको अन्त्य गर्ने प्रतिबद्धता लिदै एक दशकभन्दा लामो अनुभब बटुलेको हेल्दी होम एण्ड् नेचुरल हेल्थ केयर प्रा.लि.ले बौद्धमा आफ्नो नयाँ शाखा बिस्तार गरेको छ ।  शाखाको उद्घाटन यसका संचालक अध्यक्ष डा. कृष्ण भण्डारी र म्यानेजिङ डाईरेक्टर श्री मोहन भुषालले गरेका थिए । देशको विभिन्न क्षेत्रमा रहेका आफना ग्राहकलाई लक्षित गरि हेल्दी होमले आफनो सेवालाई थप विस्तार गरेको हो ।

हेल्दी होमले अहिले सम्म देशभर ९ वटा शाखा बिस्तार गरिसकेको छ । हेल्दी होमले जमल, बानेश्वर, जाउलाखेल, महाराजगंज, बौद्ध गरि भ्याली भित्र र भ्याली बाहिर धरान, भैरहवा, पोखरा, नारायणघाट र बुटवल गरि १० वटा कार्यालयबाट आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

बिगत १० बर्ष देखी हेल्दीहोमले कुनैपनि साइड इफेक्ट बिना शरीरको आवश्कता भन्दा बढी बोसोलाई कोरियन अल्ट्रासोनिक साथै अन्य प्रबिधिद्वारा मसाज गरी बोसोलाई माइक्रो सिस्टमबाट पगाली सजिलै शरिरको तौल घटाइ हिप, थाई, पिडुला, पेट, हात, पाखुरा, ब्रेस्ट तथा फेसको सेप मिलाउने सेवा दिईरहेको छ । साथै ३ घण्टामै १ देखि २ केजीसम्म मोटोपन ग्यारेन्टीका साथ घटाउने दाबी कम्पनीले गरेको छ ।

 Image