Successfully Copied

पाइनापल लेमनेड

एउटा ठूलो गिलासमा जुस तथा सुगर सिरप राखेर माथिबाट सोडावाटर हाल्ने । आइसक्युबलाई ब्लेन्ड गर्ने ।

सामग्री : पाइनापल जुस ४० मिलिलिटर, अरेन्ज जुस ४० मिलिलिटर, सुगर सिरप १० मिलिलिटर, सोडावाटर आधा लिटर, आइसक्युब ६ टुक्रा ।

विधि : एउटा ठूलो गिलासमा जुस तथा सुगर सिरप राखेर माथिबाट सोडावाटर हाल्ने । आइसक्युबलाई ब्लेन्ड गर्ने ।  

 Image