Successfully Copied

विवाह वा पार्टीमा फ्लावर सजावट

-सर्वप्रथम डेकोरेसन गर्ने स्थान एवं बजेटमा ध्यान पुर्‍याउनुपर्छ । -डेकोरेसन दुई प्रकारका हुन्छन्–इन्टेरियर र एक्सटेरियर अनि डे तथा नाइट ।

-सर्वप्रथम डेकोरेसन गर्ने स्थान एवं बजेटमा ध्यान पुर्‍याउनुपर्छ ।

-डेकोरेसन दुई प्रकारका हुन्छन्–इन्टेरियर र एक्सटेरियर अनि डे तथा नाइट ।

-इन्टेरियर त्यसमा पनि रातिको पार्टीका लागि डेकोरेसन गर्नु छ भने अलि ब्राइट कलरका कपडा तथा फ्लावरमा जोड दिनुपर्छ ।

-दिउँसोको पार्टी वा समारोह छ र आउटडोर गार्डेनमा डेकोरेसन गर्नुपर्ने छ भने ह्वाइट एन्ड रेड कपडामा डार्क रोज बुके आकर्षक देखिन्छ ।

-डेकोरेसन गर्दा बढी झिलिमिली कपडा, बेलुन वा बाक्लो लाइट प्रयोग गर्नुको साटो दुई कलरको कपडा, ठिक्क फूल र बत्ती राख्दा एलिगेन्स लुक्स आउँछ ।

-सजावट रोयल देखाउन भेल्भेट वा साटनका कपडामा इम्ब्रोइडरी गरी फ्लावर प्याच गर्न सकिन्छ ।

                                        - प्रभा थापा, संचालक, फ्लावर एन्ड डेकोर

 Image