Successfully Copied

केशको हेरचाह

जाडोमा धेरैलाई चायाँको समस्याले सताउँछ । तातो पानीभन्दा पनि मनतातो तथा चिसो पानीले केश नुहाउनुपर्छ । दिनहुँ तथा एक–दुई दिन बिराएर नुहाउन सकिन्छ ।

-     जाडोमा धेरैलाई चायाँको समस्याले सताउँछ । तातो पानीभन्दा पनि मनतातो तथा चिसो पानीले केश नुहाउनुपर्छ । दिनहुँ तथा एक–दुई दिन बिराएर नुहाउन सकिन्छ ।

-    सुक्खा केश भएकाहरूले नुहाउँदा एकपटक मात्र सेम्पु प्रयोग गर्नुपर्छ ।

-    सेम्पु स्काल्पमा मात्र लगाउनुपर्छ । कन्डिसनर भने केशमा लगाउनुपर्छ ।

-    केशमा हेयर सिरम पनि लगाउन सकिन्छ । हेयर सिरम केशको टुप्पोमा लगाउनुपर्छ ।

 Image