Successfully Copied

जाडोमा फेसन

- जाडो मौसममा पनि मिलाएर ड्रेसअप गरे स्टाइलिस तथा स्मार्ट देखिन सकिन्छ । - विभिन्न डिजाइनको स्टाइलिस ज्याकेट तथा कोट लगाउन सकिन्छ । यस्ता पहिरनले न्यानोका साथै स्टाइलिस पनि देखिन्छ ।

-    जाडो मौसममा पनि मिलाएर ड्रेसअप गरे स्टाइलिस तथा स्मार्ट देखिन सकिन्छ ।

-    विभिन्न डिजाइनको स्टाइलिस ज्याकेट तथा कोट लगाउन सकिन्छ । यस्ता पहिरनले न्यानोका साथै स्टाइलिस पनि देखिन्छ ।

-    जाडोमा गर्मीको जस्तो फेसन नचले पनि यतिबेला उलन तथा बाक्ला टिसर्ट कुम देखिने डिजाइनमा खरिद गर्न सकिन्छ ।

-    विभिन्न डिजाइनको उलन टोपी तथा स्कार्फ लगाउँदा पनि आकर्षक देखिन सकिन्छ ।

-    कोट, ज्याकेट तथा स्वेटरमाथि फरक डिजाइनका मफलर लगाउँदा पनि राम्रो देखिन्छ ।

-    हाइनेक बाहिर डिजाइनर जम्पर लगाउँदा स्लिम लुक्स मिल्छ ।

-    कोट, ज्याकेट तथा हाइनेकमाथि फरक डिजाइनका मफलर लगाउन सकिन्छ ।

-    जिन्स पाइन्ट, चुज पाइन्ट तथा लेगिन्समा लङ बुट, सर्ट बुट वा वेज हिल बुट लगाउँदा पनि स्मार्ट लुक्स प्राप्त हुन्छ ।

-    अहिले चलेका चेकबुट्टा भएका पहिरन लगाए फरक लुक्स देखिन्छ । जाडोमा रंगीन पहिरन लगाउँदा उज्यालो देखिन्छ ।

-    अहिले फेसनमा रहेका जम्पसुट तथा ओभरकोट लगाउन सकिन्छ । डे तथा अफिस वेयरका लागि प्रिन्टेड तथा प्लेन जम्पसुट उपयुक्त हुन्छन् ।

 Image