पारा तेक्वान्दो
माघ १७, २०७४
रञ्जना धामी, सीता भण्डारी तथा पलेसा गोबर्धन तीनैजनामा एउटा समानता छ, त्यो हो–तीनै जनाको एउटा हात छैन र केही वर्षअघिसम्म उनीहरू एक–अर्काका लागि अपरिचित थिए । अहिले उनीहरूको भेट प्राय: रंगशालामा हुन्छ ।

विभिन्न अन्तर्राष्ट्रिय खेलमा बारा निवासी रञ्जना धामीले १ रजत तथा ३ काँस्य पदक जितिसकेकी छिन् भने दोलखा निवासी सीता भण्डारीले ३ वटा काँस्य पदक जितेकी छिन् ।
पलेसाको सपना भने एसियन गेम र पारा ओलम्पिकमा पदक जित्ने छ । अध्ययनसँगै तेक्वान्दोलाई निरन्तरता दिइरहेका रञ्जना, पलेसा र सीता आफ्नो क्षमताले भ्याएसम्म मेहनत गरिरहेको बताउँछन् ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्