Successfully Copied

सुपर प्लस साइज मोडल सपना

मोटा ज्यूडाल भएका महिलाहरुको सौन्दर्यमा केन्द्रित ‘सुपर प्लस साइज मोडल नेपाल २०१८’ को शीर्ष उपाधि सपना राईले उचालेकी छिन् । गत साता सम्पन्न उक्त प्रतियोगीतामा सपनाले शिर्ष उपाधिको ताज सहित ५० हजार हात पारेकी हुन् ।

प्रतियोगितामा बिना लामिछाने फस्ट रनर अप तथा सिर्जना महत सेकेन्ड रनर अप बन्न सफल भए । यसैगरी प्रतियोगितामा रुबी महतो पपुलर विधातर्फ र सुजाता शाह काफ्ले मल्टि मिडिया च्वाइस विधातर्फ उत्कृष्ट चयन गरिएका थिए ।

वुमनिया द हिडन ब्युटीको आयोजना र युनिभर्सल जुम इन्टरटेन्मेन्ट प्रा.लि.को व्यवस्थापनमा संचालन भएको यो प्रतियोगितामा अरबिन्द हमालको कोरियोग्राफी रहेको थियो ।  

 Image