ब्युटीफिक स्लिमिङ एण्ड स्पा
माघ २३, २०७४
वालुवाटार सिमाना मार्गमा ब्युटिफिक स्लिमिङ एण्ड स्पाको उद्घाटन कोरियोग्राफर, मोडल तथा कलाकार प्रशान्त ताम्राकारले एक समारोह विच गरेका छन् ।
ब्युटी सम्बन्धि सबै सेवाको साथमा स्लिमिङ, मसाज थेरापी, सोना, स्टिम यहाँ उपलब्ध छ । यहाँ एउटै मेशिनवाट १९ थरीको कोरियन फेशियल गरिन्छ ।
ग्राहकको रुची अनुशार हात र मेहिनवाट फेसियल गरिन्छ भने म्यानल स्लिमिङ पनि यहाँको अर्काे विशेषता हो ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्