Successfully Copied

हातखुट्टा सुन्निदा

पानीमा धेरै काम गर्नेहरूलाई यस्तो समस्या हुन्छ । हातखुट्टा खुल्लै राख्दा पनि यो समस्या उत्पन्न हुन सक्छ । अहिलेको मौसममा धेरै जसोको हातखुट्टा सुन्निन्छ ।

-    अहिलेको मौसममा धेरै जसोको हातखुट्टा सुन्निन्छ ।

-    हातखुट्टाको औंला रातो हुने, सुन्निने, चिलाउने, घाउ हुने समस्याका अतिरिक्त त्यसले पीडासमेत दिन्छ ।

-    पानीमा धेरै काम गर्नेहरूलाई यस्तो समस्या हुन्छ । हातखुट्टा खुल्लै राख्दा पनि यो समस्या उत्पन्न हुन सक्छ ।

-    यस्तो समस्या हुनेहरूले भाँडा माझ्दा वा लुगा धुँदा रबरको पन्जा प्रयोग गर्नुपर्छ ।

-    यस्ता समस्या भएकाहरूले हिटरमा हातखुट्टा सेक्नु हुँदैन ।

-  मनतातो पानीमा हातखुट्टा डुबाउने र पुछेर भ्यासलिन दली हातखुट्टामा पन्जा तथा मोजा लगाउनुपर्छ ।

 Image