गर्मी र सौन्दर्य
चैत्र ६, २०७४
गर्मीमा पसिना धेरै आउने भएकाले बढी सौन्दर्य सामग्री प्रयोग गर्नु हुँदैन। शृंगार हल्का मात्र गर्नुपर्छ ।
गर्मीमा फाउन्डेसनभन्दा पनि घामबाट जोगिने सनस्किन प्रयोग गर्नुपर्छ ।
छालाको प्रकृतिअनुसार सनस्किन तथा मोस्चराइजर प्रयोग गर्नुपर्छ ।
गर्मीमा पसिना धेरै आउने भएकाले हल्का आइस्याडो लगाउनुपर्छ ।
हल्का रंग (गुलाबी, मरुन) का लिपिस्टिक तथा लिप ग्लस लगाउन सकिन्छ ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्