Successfully Copied

जीवन कठिन यात्रा हो

मेरो कमजोरी : मेरो परिवार । मेरा सन्तान : गर्व र खुसीका मुहान ।

मेरो संकल्प : खुसी ।

मेरो विश्वास : मेरा श्रीमान् ।

मेरो बलियो पक्ष : मेरा दुई सन्तान ।

मेरो घर : सुरक्षित स्थान ।

मेरो कर्म : मेरो चिनारी ।

मेरो परिवार : सबैथोक ।

मेरो कमजोरी : मेरो परिवार ।

मेरा सन्तान : गर्व र खुसीका मुहान ।

मेरो प्रेम : पूजा ।

मेरो आशा : उज्ज्वल भविष्य ।

मेरो इच्छा : स्वस्थ संसार ।

मेरो भावना : बालसुलभताप्रति ।

मेरो आकांक्षा : ईष्र्यारहित विश्व ।

मेरो दृढता : मृत्युपर्यन्त पनि मलाई सम्झिरहने बाटो रहोस् ।

मेरो आदर्श : मेरी हजुरआमा ।

मेरा श्रीमान् : मेरो संसार ।

मेरा अभिभावक : म हुनुको अर्थ ।

मेरो मन : पवित्र ।

मेरो योजना : सफलतातर्फ उन्मुख ।

मेरो जीवन : जीवन कठिन यात्रा हो । भगवानले मलाई सधैं माया गर्नुहुन्छ । हामी मानव जाति उहाँकै वरदान हौं ।

 Image