पार्क एभिन्यू नेपाली बजारमा

नारी संवाददाता

चैत्र २३, २०७४

 

अन्तर्राष्ट्रि्रय बाण्ड, पार्क एभिन्यू, अब नेपालका बजारहरुमा आएको छ । पार्क एभिन्यूले पुरुषहरुका लागी बहुउपयोगी सौन्दर्य सामाग्रीहरु जस्तै डियोड्रेन्ट, कोलोगंस पर्फयुम, टाल्क, हेयर जेल, स्याम्पू सेभिङ्ग क्रीम, सेभिङ्ग फोम र आफ्टर सेभ   उत्पादनहरु ल्याएको छ ।

नेपालीबजारको मागलाई सम्बोधन गर्ने गरि आफ्ना उत्पादनहरु नेपाली बजारमा पठाउने बताईएको छ । अन्य पुरुष सौन्दर्य सामग्री भन्दा नेपालमा आफ्ना उत्पादनले राम्रो स्तान पाउने पनि उत्पादकले जनाएको छ ।

विश्व प्रशिद्ध ब्राण्ड ‘पार्क एभिन्यू’ (रेमण्डस् ईण्डियाको सहायक) को बारेमा सम्पर्ण जानकारी www.jkhc.com र फेशबक पेज जhttps://www.facebook.com/parkavenuenepal मा पनि लिन सकिन्छ

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>